ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम बन्नुका साथै परिवारमा सुख शान्ति बढ्नेछ। आफ्नो कार्यलाई ईमानदारी साथ गर्नुहोस् सफलता मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा ध्यान दिने आवश्यकता रहेको छ। परिवारबाट भनेजस्तो सहयोग नमिल्ला। पुराना कार्यहरू पूरा गर्ने समय रहेको छ। नमागी कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो कुरालाई भुलेर अगाडि बढ्नुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गोपनीय ढंगले गरेको क्रियाकलापमा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक अशान्ति रहनेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको काममा ढिला हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा चुनौतीहरूले पछ्याउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श व्यक्तिहरूसँग सहकार्य गर्ने अनुभव प्राप्त हुनेछ। बोली वचनमा संयमता अपनाउनुहोला। कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हतारमा निर्णय लिनबाट बच्नुहोस्। राजनीतिक व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। व्यापारमा नयाँ लगानी लगाउने समय रहेको छ। विवादित विषयबाट टाढा रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पढाइमा एकाग्रताको आवश्यकता रहेको छ। शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिको लागि प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना रहेको छ। रोकिएका अपूर्ण काम पुनः प्रारम्भ हुनेछन्। आध्यात्मिक चेतनाको विकास हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवन सुमधुर रहनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको प्रगतिले मन हर्षित रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। काम गर्ने जोश जागर बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ।

 

तपाईको दिन शुभ रहोस् । माता वाला त्रिपुरासुन्दरी देवीले कल्याण गरुन 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP