ताजा
सोमबार , चैत्र ३०, २०८२

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ।

आइतबार बिहान करिब १० बजे स्थानीय  थालु प्रसाद जैसीको घरको भान्सा कोठामा ग्यास चुहावट भएपछि आगो लागेको भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरधनीकी श्रीमती ४२ वर्षीया माया जैसीले लाईटर बाल्ने क्रममा अचानक आगो सल्किएको थियो । आगलागीमा परी माया जैसी गम्भीर घाइते भएकी छन्।

घटनामा २२ वर्षीय गणेश गौतम मध्यम घाइते भएका छन् भने ३७ वर्षीया रुपा जैसी पनि  घाइते भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जानकारी दिएको छ ।

उक्त घटना पछि प्रहरीले पूर्ण आगो रूपमा नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीका अनुसार घाइते तीनै जनाको नलगाड नगर अस्पताल, दल्लीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP