टी-२० विश्वकप #भारत #श्रीलंका #आईसिसी #क्रिकेट
आईसीसी पुरुष टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै टोलीको टुंगो लाग्यो, कुनकुन देशले खेल्दै छन त, विश्वकप?
काठमाण्डौ: अर्को वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै २० टोलीको टुंगो लागेको छ । एसिया तथा इस्ट एसिया प्यासिफिक









