अर्थ
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब
डोल्पा। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि २१ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि
सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशका
सांसद बुढाद्वारा डोल्पाका सडक, स्वास्थ्य, सञ्चार र ऊर्जा क्षेत्रमा विशेष बजेट माग
पूर्ण सार्की/ डोल्पा। हिमाली जिल्ला डोल्पाको सडक, स्वास्थ्य, सञ्चार र ऊर्जा क्षेत्रमा विशेष बजेटको माग गरिएको छ । जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धन बहादुर बुढाले
भेरीगंगामा कृषि–पर्यावरणीय नीति निर्माणका लागि पालिका स्तरीय संवाद
पूर्ण सार्की/सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको कृषि पर्यावरणीय नीति निर्माणका लागि पालिका स्तरीय संवाद गरेको छ। भेरीगंगा नगरपालिका कृषि विकास शाखा र लि-वर्ड संस्थाको समन्वय
चौकुनेमा कुम्लो,बोरा र झोला बोकेर व्यापार गर्नेले दैनिक ५० रुपैयाँ शुल्क तिर्नु पर्ने
पूर्ण सार्की/ सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले गाउँपालिकाभित्र झोला, साइकल, मोटरसाइकल तथा सवारीसाधनमार्फत घुम्ती रूपमा व्यापार–व्यवसाय गर्ने व्यापारीहरूका लागि राजश्व बुझाउनुपर्ने व्यवस्था गरेको छ। गाउँकार्यपालिकाको निर्णयअनुसार
रोयल इनफिल्ड (बुलेट)को हन्टर ३५० वीरेन्द्रनगरमा पनि सार्वजनिक, कति पर्छ मूल्य?
पूर्ण सार्की/सुर्खेत : रोयल इनफिल्डको हन्टर ३५० नयाँ रङ्ग, फिचर र शैली सहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत सार्वजनिक भएको छ। गत मंसिर २२ गते
सस्तो मोबाइल सुर्खेतको उपहार : भाग्यशाली २ जनाले पाउने छन् सुनको औंठी
पूर्ण सार्की/सुर्खेत: कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित सस्तो मोबाइल सुर्खेतले ‘चाडपर्व विशेष कुपन उपहार’ सार्वजनिक गर्ने भएको छ । वीरेन्द्रनर-३ यरि चोकमा अवस्थित मोबाइल
कर्णालीको जिडिपी दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान, वृद्धिदर ४.७४ प्रतिशत
सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार, कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान
जुम्लाको हिमामा २६ लाख ४३ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन, १०९ वटा योजना सम्पन्न
जुम्ला: जुम्लाको हिमा गाउँपालिकाले गत आर्थिक वर्षमा करिब २६ लाख ४३ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन सहित विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको छ।
एकै पटक फेरिए बबई चेकपोष्टमा कार्यरत सबै प्रहरी
सुर्खेत: कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा रहेको प्रहरी चेकपोस्टमा कार्यरत सबै प्रहरीहरु परिवर्तन गरिएको छ। भेरीगंगा नगरपालिका स्थित बबईमा रहेको चेक पोष्टमा कार्यरत प्रहरीले सवारीसाधन









