#डोल्पा #धो
माथिल्लो डोल्पाको ‘धो’ मा इलाका प्रशासन कार्यालयको स्थापना गरिँदै
पूर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रका बासिन्दाका लागि ‘धो’ मा इलाका प्रशासन कार्यालय राखिने भएको छ। माथिल्लो डोल्पाका नागरिकले सदरमुकामसम्मको लामो यात्रा र प्रशासनिक









