डोल्पा #यार्षागुम्बा #शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज
यार्सागुम्बा र पर्यटकबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले उठायो करोडौं रुपैयाँ राजश्व
पूर्ण सार्की/ डोल्पा : हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०८१/०८२ मा बहुमूल्य जडिबुटी यार्सागुम्बा र पर्यटक प्रवेश शुल्कबाट गरी ३ करोड ६३









