जुम्ला #हिमागाउँपालिका
जुम्लाको हिमामा २६ लाख ४३ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन, १०९ वटा योजना सम्पन्न
जुम्ला: जुम्लाको हिमा गाउँपालिकाले गत आर्थिक वर्षमा करिब २६ लाख ४३ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन सहित विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको छ।









