श्रमदान #वाईसिएल #नेकपा माओवादी
त्रिपुरासुन्दरीको मुहु देखि बन्तडी सम्मको सडक निर्माणमा वाईसियलको श्रमदान
डोल्पा : श्रम तथा उत्पादनमा वाइसियल (YCL) नेपाल अभियान अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११, मुहु देखि बन्तडी सम्मको सडक मर्मत तथा निर्माणमा श्रमदान गरिएको छ ।









