सूचना तथा सञ्चार मन्त्रालय #सामाजिकसञ्जाल
फेसबुक, ट्वीटर, युट्युबलगायतका २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका









