डोल्पा #भेरीकरिडोर #जाजरकोट #रुकुमपश्चिम
हिउँदमा मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ डोल्पा
पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पा अझै पनि वर्षायाममा राष्ट्रिय सडक सञ्जालबाट टाढा रहेको पाइन्छ । भेरी करिडोर सडक खण्ड अन्तर्गत पर्ने यो खण्डमा सवारी आवागमनका









