त्रिपुरासुन्दरी नगरपालिका #डोल्पा
गरिब पालिकाका धनी भान्सा: त्रिपुरासुन्दरीले भान्सामै खर्चियो १८ लाख ६० हजार
पूर्ण सार्की: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नगरपालिकाका प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भान्सामा एक वर्षमै लाखौं रकम खर्च गरेको देखिएको छ। महालेखा कार्यालय









