ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा:  डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रहेकाे दुनै बाेर्डिङ स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सम्बन्धि ज्ञान दिनका लागि  खेल सप्ताह सुरु खेल सप्ताह-२०८२ सुरु गरेको छ।

जिल्ला खेलकुद मैदानमा यहीँ भदौ ३० गते सोमबार देखि असाेज ४ गते सम्म संचालन हुने खेल सप्ताहमा ३ सय भन्दा बढी विधार्थी सहभागी भएकाे दुनै बाेर्डिङ स्कुल दुनैका प्रिन्सिपल लाेकेन्द्र जैसीले जानकारी दिए।

खेलकुद सप्ताह अवधिभर दुनै बाेर्डिङ स्कुलमा अध्ययनरत बालबालिकालाई फुटबल, क्रिकेट, खाेखाे, रिप्ले, पाेटब्लास्ट, स्किपिङ रेस, टुग अफ वार, कबडी, एक सय मिटर दाैड, जाेडी दाैड, फ्राेज रेस, रिङ रेस, म्युजिकल चियर, माइन्ड ग्याम, इन आउट, हाइ जम्प, लङग जम्प, चक्लेट रेस, स्पाेन रेस र सिनियर र जुनियरकाे म्याराथन प्रतियोगिता संचालन हुने प्रिन्सिपल जैसीले जानकारी दिए।

विद्यार्थीहरुलाई खेलकुद सम्बन्धि ज्ञान दिनका लागि एक हप्ता सम्म विभिन्न खेलहरु खेलायर खेल सप्ताह मनाइने र उक्त सप्ताहमा विभिन्न स्थान ल्याउने विधार्थीलाइ पुरस्कार प्रदान गरिने दुनै बाेर्डिङ स्कुल दुनै डाेल्पाले जानकारी दिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP