ताजा
सोमबार , चैत्र ३०, २०८२

काठमाण्डौ। नेकपा एमाले प्रतिनिधिसभाको उपभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । आज हुने उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने निर्णय गरेसँगै एमालेले नोट भोटको निर्णय गरेको हो ।

झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रमसंस्कृतिसँगै, कांग्रेस, नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP