ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

६ पुस, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको विकासका लागि राम्रो भएकाले यससम्बन्धी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको भएको बताएका छन् ।

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनका निम्ति जनकपुरधाम आएका गृहमन्त्री खाणले मंगलबार बिहान पत्रकारसँग छोटो कुराकानी गर्दै संसदमा एमसीसी सम्झौता अगाडि बढाउनु गलत नभएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले यसलाई अगाडि बढाउन सहमतिको प्रयास भइरहेको बताए । यद्यपि, प्रस्ताव अगाडि बढ्ने वा पारित हुने स्थितिबिना रणनीतिक रुपमा अगाडि बढाउँदा समस्या हुने भएकाले सहमतिको प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP