ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ गोतामकोट स्थित बगेनाहमा पाँचपूणी मेला लाग्ने भएको छ । विगतका वर्षहरु झैं यसपटक पनी विजयादशमी पछिको पूर्णिमाको दिन यो मेला लाग्ने भएको हो ।

पाँचपुर्णिमा मेलाको यो ३५ औँ संस्करण हो । आयोजक समितिका अनुसार मेलामा विविध साँस्कृतिक कार्यक्रम सहित खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । आयोजक समितिका सचिव गोविन्द खड्काका अनुसार मेला यही असोज २१ गतेदेखि सञ्चालन हुने छ ।

समितिका अनुसार पुरुष भलिवल तर्फ १ लाख ५३ हजार रुपैयाँ प्रथम पुरस्कार र महिला तर्फको ६० हजार पाँच सय रुपैयाँ प्रथम पुरस्कार राखिएको छ । पुरुष डबल ब्याटमिन्टन ३५ हजार, पुरुष दौड छेलो ५ हजार, स्लो बाईक १० हजार पुरस्कार राशी रहेको बताईएको छ ।

बगेनाह मा लाग्ने पाँचपुर्णीमा मेलामा महिला समुहका झाँकी तथा नृत्यहरु (सिंगारु, पैसेरु, मयुरनाच,) समेत प्रस्तुत हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP