उच्च अदालत सुर्खेत #काइकेगाउँपालिका #डोल्पा #जुम्ला
डोल्पाको काइकेमा पदको राजनीति:वरिष्ठ कर्मचारीको पक्षमा उच्च अदालतको फैसला
डोल्पा: हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकाले वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिएको विषयमा उच्च अदालत सुर्खेतको जुम्ला इजलासले गाउँपालिकाविरुद्ध फैसला जारी गरेको









