डोल्पा # शे-फोक्सुण्डो_राष्ट्रिय_निकुञ्ज #शिलाजीत
डोल्पामा ६० केजी शिलाजितसहित तीन जना पक्राउ
पूर्ण सार्की/डोल्पा। हिमाली जिल्ला डोल्पामा शिलाजीत सहित तीन जना पक्राउ परेका छन्। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका ८ स्थित ढेकुयान इलाकामा अवैध रूपमा शिलाजित सङ्कलन गर्दै गरेका तीन









