डोल्पो बुद्ध गाउँपालिका #डोल्पा #महालेखापरीक्षक
डोल्पो बुद्धमा ‘एक घर एक धारा’ निर्माणमा अनियमित: विविध खर्चमै लाखौं रुपैयाँ झ्वाम
पूर्ण सार्की: हिमाली जिल्ला डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेमा निर्माणाधिन ‘एक घर एक धारा’ खानेपानी आयोजनामा अनियमित देखि विभिन्न शीर्षकमा बढी भुक्तानी भएको भन्दै असुल









