त्रिपुरासुन्दरी #हिउँचितुवा #डोल्पा
डोल्पामा हिउँचितुवाले मार्यो चरिचरनका लागि पाटन छाडेका २५ भेडा
डोल्पा, श्रावण ३०: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने बडाखर्क लेकमा हिँउचितुवाले २५ भेडा मारेको छ। चरिचरनका लागि बड़ा खर्क पाटनमा छाडेको बेला राति









