बाढी पहिरो #त्रिपुरासुन्दरी #त्रिपुराकोट
त्रिपुरासुन्दरीको छलगाड खोलामा उच्च बाढी : ट्याक्टरसहित हजारौंको क्षति, ३५० घरधुरी अन्धकारमा
पूर्ण सार्की/ डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित छलगाड खोलामा बिहीबार दिउँसो करिब ३ बजेदेखि उच्च बाढी आएपछि ठूलो भौतिक क्षति पुगेको छ।









