डोल्पा #जिल्लासमन्वयसमिति
डाेल्पाको रिवागाउँका बाढीपीडितलाई जिल्ला समन्वय समिति द्वारा खाद्यान्न राहत
डोल्पा: जिल्ला समन्वय समिति डोल्पाद्वारा काईके गाउँपालिका–४ स्थित रिवा गाउँका बाढीपहिरो पीडितलाई खाद्यान्न राहतस्वरूप चामल वितरण गरिएको छ। गत असार १२ गते राति अविरल वर्षापछि









