डोल्पा #जिल्लाप्रहरीकार्यालय
डोल्पामा जुवातास खेलीरहेको अवस्थामा ५ जना पक्राउ,१ लाखभन्दा बढी नगद बरामद
पूर्ण सार्की/डोल्पा : डोल्पा जिल्लामा पहिलो पटक जुवा तास खेल्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा









