डोल्पा #भेरीकरिडोर #करवगाड
करबगाड खोलामा आएको बाढीले बेलिब्रिजको तल्लो भाग भत्कायो,निर्माण कार्य जारी
श्रावण १९, डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित करबगाड खोलामा यही साउन १७ गते राति आएको बाढीले बेलिब्रिजमा क्षति पुर्याएको छ। भेरी करिडोरअन्तर्गत









