ताजा
प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||    त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर  ||    निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||   
आइतबार , चैत्र २२, २०८२

तान्जानियाको माउन्ट किलिमञ्जारोमा उद्धारका लागि गएको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। तान्जानियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार मेडिकल टिमसहित उद्धारका लागि पुगेको हेलिकप्टर बराफु क्याम्प नजिक खसेको हो।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृतकमा एक गाइड, एक चिकित्सक, पाइलट तथा दुई जना विदेशी पर्यटक रहेका छन्। ती विदेशी पर्यटक कुन देशका हुन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

स्थानीय पत्रिका म्वानाञ्चीका अनुसार हेलिकप्टर करिब ४ हजार ६७० देखि ४ हजार ७०० मिटर उचाइको क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

अफ्रिकाकै सर्वोच्च शिखर मानिने माउन्ट किलिमञ्जारोको उचाइ करिब ६ हजार मिटर रहेको छ। प्रत्येक वर्ष करिब ५० हजार पर्यटक किलिमञ्जारो आरोहणका लागि जाने गर्दछन्।

एजेन्सीहरु बाट….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड


TOP