समाचार
विपन्न वर्गका नागरिकको उपचारका लागि कर्णाली सरकारले २० हजारसम्म यातायात खर्च दिने
सुर्खेत, साउन २९– कर्णाली प्रदेश सरकारले विपन्न, असहाय र बेवारिसे नागरिकलाई अस्पताल पुग्न वा फर्किन यातायात खर्च उपलब्ध गराउने भएको छ। सामाजिक विकास मन्त्रालयले आर्थिक
कार्यकाल सकिएको भन्दै आदर्श माविका विव्यस पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
डोल्पा, साउन २८ : डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
रुपन्देही-३मा हुने उपनिर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता
काठमाडौँ , श्रावण २८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल
प्रतिनिधि सभाको बैठक आज: सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने
काठमाडौँ,साउन २८: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बुधबार अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा विभिन्न मन्त्रालय सँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बद्ध
आज देशै भर भारी वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह
सुर्खेत: हाल देशभर मौसम साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बने डा.पुजन रोकाया
सुर्खेत: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा डा. पुजन कुमार रोकाया नियुक्त भएका छन्। मंगलबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकायालाई उपकुलपतिमा नियुक्त
त्रिपुरासुन्दरीमा भत्ता नवीकरणमै सय रुपैयाँ शुल्क, रसिद बिनै शुल्क लिन्छन् पदाधिकारी
पूर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पाका पालीकाले सामाजिक सुरक्षा भत्ता नवीकरणमै शुल्क उठाइरहेको पाइएको छ। ज्येष्ठ नागरिक, एकल महिला, अपांगता लगायतका श्रेणीमा पर्ने लाभग्राहीले पाउने
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का जेसीई/एएनके जेभीलाई
काठमाण्डौं: हिमाली जिल्ला डोल्पामा निर्माणाधिन १०६ मेघावाटको जगदुल्ला जलविद्युत आयोजनाको लामो समयको रस्साकस्सी पछि ठेक्का लागेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निकालेको ठेक्कामा प्राविधिक
डोल्पामा पूजाको लागि बालेको दियोबाट आगलागी, दुई बाख्रा सहित हजारौंको क्षति
डोल्पा: हिमाली जिल्ला डोल्पामा पूजाको लागि बालेको दियोबाट आगलागी हुँदा हजारौंको क्षति भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०१ नाउला (लेख)मा शुक्रबार राति हरिप्रसाद देवकोटाको खर्क
डोल्पामा तिर्थ यात्राबाट फर्किँदै गरेका ५० वर्षीय वृद्धको बीच बाटोमै मृत्यु
श्रवान २२, डोल्पा: हिमाली जिल्ला डोल्पामा तीर्थ यात्राबाट फर्किदै गरेका एक वृद्धको बीच बाटोमै मृत्यु भएको छ। डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल निवासी करीब ५०/५१









