डोल्पा #जिल्लाअस्पताल #स्वास्थ्यशिविर
जिल्ला अस्पताल डोल्पामा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुँदै
पुर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पतालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पा र जन स्वास्थ्य सरोकार ट्रष्ट









