ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा —भेरी करिडोर अन्तर्गत पर्ने डोल्पाको खदाङ–त्रिपुराकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।आज बिहानको अविरल बर्षा सगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०६ मा पर्ने चिप्लेभीर र सिउरेनी गरेर दुई स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड अवरुद्ध भएको हो ।डोल्पा प्रवेश गर्ने मुख्य करिडोर नै अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको छ ।

त्रिपुराकोट प्रहरी चौकीको समन्वयमा पहिरो पन्छाउनका लागि एक्स्काभेटर पुगी पहिरो पन्छाउने काम सुरु भइसकेको त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक याम बहादुर बस्नेतले जानकारी दिए।  पहिरो ठूलो गएकाले पन्छाउनका लागि एक्स्काभेटरलाई नै करिब तीन घण्टा लाग्ने अनुमान छ ।

डोल्पा देखि नेपालगञ्ज जाने यात्रुबाहक र मालबाहक ट्रक, मोटरसाइकल लगायतका डोल्पा भित्रिने सबै सवारीसाधन वारपार रोकिएका छन्।

फोटो: त्रिपुराकोट प्रहरी चौकी 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP