ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डाेल्पा — डाेल्पा जिल्ला प्रहरी कार्यालयमा नेतृत्व फेरिएको छ। जिल्ला प्रहरी प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) रुक बहादुर खड्का आउँदै छन्। यसअघि डोल्पा प्रहरी प्रमुख रहेका डा. हेमबहादुर केसीलाई केन्द्रीय प्रहरी कार्यालय (हेडक्वाटर) तानिएको छ।

यो पनि पढ्नुहोस्: सईलाई हातपात गरेपछि ९ दिनमै हेड क्वार्टर तानिए डिएसपी केसी https://ejanachaso.com/895/

जिल्ला प्रहरी कार्यालय डोल्पामा मुद्धा फाँटमा कार्यरतप्रहरी नायब निरीक्षक शैलेन्द्र रसाइलीलाई हातपात गरेपछि उनी ९ दिनमै हेडक्वार्टर तानिएका थिए।

यो पनि विवादित केसी पुन जिल्लामै https://ejanachaso.com/998/

हेडक्वार्टर तानिएका केही दिन पछि डिएसपी केसी फेरि जिल्लामै फर्किए। उनी जिल्ला फर्किएकै दिन प्रहरी नायब निरीक्षक रसाइली मानव अधिकार आयोग, दलित आयोग लगायतका सम्बन्धित निकायमा उजुरी दिन भन्दै काठमाडौं गए।

उनको दवाव स्वरूप नेपाल प्रहरीको केन्द्रीय कार्यालयले उनलाई पुनः हेडक्वार्टर नै तानिएका हुन। प्रहरी मुख्यालयका अनुसार खड्का छिट्टै डोल्पा आइपुग्ने छन् ।

यसरी जिल्लामा आएको महिना दिन न पुग्दै जिल्लाकै प्रमुख सुरक्षा निकाएको हेरफेर हुनुले जिल्ला प्रहरी कार्यालय डोल्पाको तिब्र आलोचना भइरहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP