ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

पुर्ण सार्की/डोल्पा: डोल्पामा भेरी नदी माथिको झोलुङ्गे पुल देखि हाम फालेर आत्म हत्या गर्न खोज्ने एक युवकको नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ त्रिपुराकोट बगर बजारमा अवस्थित भेरी नदी माथिको झोलुङ्गे पुल देखि हाम फालेर आत्म हत्या गर्न खोज्ने त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ रंगका ३२ वर्षीय युवक धन प्रसाद बुढाको सकुशल उद्धार गरिएको त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यम बहादुर बस्नेतले ई- जनचासो लाई जानकारी दिए।

सोमबार साँझ करिब ५ बजे तिर झोलुङ्गे पुलमा झुण्डिएर आत्म हत्या गर्न लागेको भन्ने खबर स्थानीयले त्रिपुराकोट प्रहरी चौकीलाई जानकारी गराए थिए। जानकारी पश्चात त्रिपुराकोट प्रहरी चौकी र स्थानीय बासिन्दाको सहकार्यमा उनलाई उद्धार गरिएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ।

यद्यपि उनले के कति कारणले आत्म हत्या गर्न खोजेको भन्ने कुरो भने जानकारी दिएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP