ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

काठमाण्डौं: राजसंस्था पुनःस्थापनाको माग गर्दै बृहत् मोटरसाइकल र्‍याली आज दिउँसो १२ः०० बजे सामाखुसी चोकबाट सुरु हुने भएको छ।

आयोजक समूहले राष्ट्रप्रेमी, देशभक्त तथा राजसंस्था प्रति आस्था राख्ने सम्पूर्ण नागरिकहरुलाई उक्त र्‍यालीमा सहभागी भई राष्ट्रहितको पक्षमा आवाज उठाउन हार्दिक अनुरोध गरेका छन्।

उक्त र्‍यालीको उद्देश्य देशमा स्थायित्व, राष्ट्रिय एकता र संस्कृतिको संरक्षणका लागि राजसंस्थाको पुनःस्थापनाको आवश्यकतालाई उजागर गर्नु रहेको आयोजकले जनाएका छन्।

सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी आवश्यक तयारी भइरहेको जनाइएको छ। र्‍यालीको मार्ग, अन्य गतिविधिहरू र समापन स्थलको विस्तृत जानकारी कार्यक्रमस्थलमै सार्वजनिक गरिने आयोजक स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP