ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

काठमाण्डौं:  जेनजी जागेपछि सामाजिक संजालको प्रतिबन्ध हटाउने विषयमा सत्तारुढ दलका नेता र मन्त्रीले छलफल सुरु गरेका छन् ।

नेपाली काँग्रेसका नेताहरुले तत्काल फेसबुक लगायतका सामाजिक संजाल खुलाउनुपर्ने भन्दै प्रधानमन्त्री र आफ्नै मन्त्रीसँग आग्रह गरेको र एमालेका मन्त्रीहरुले पनि सोहि सुझाव प्रधानमन्त्री र संचारमन्त्रीलाई दिएको बुझिएको छ।

सामाजिक संजाल बन्द भएकै कारण जेनजी प्रदर्शनमा उत्रिएको निष्कर्ष स्वयम् सरकारको छ । यद्यपी संचारमन्त्री भने फेसबुक खुलाउने लाइनमा तत्काल नरहेको उनी निकटहरुको दाबी छ ।

 

केहि दिन अघि देखि सरकारले सूचीकरण गर्न नआएको भन्दै नेपालमा फेसबुक लगायतका सामाजिक संजाल बन्द गरेको छ । सोको विरोधमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP