ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा – माथिल्लो डोल्पाका १ सय १८ घरधुरीलाई सौर्य प्यानल वितरण गरिएको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं. ३, ताक्सी गाउँका १ सय १८ घरधुरीमा सौर्य ब्याट्री प्यानल सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कार्मा छोइबेल गुरुङले जानकारी दिए।
Kadoorie Agricultural Aid Association (KAAA) तथा अन्य सरोकारवाला निकायहरूको साझेदारीमा माथिल्लो डोल्पाका ग्रामीण बस्तीमा ऊर्जा पहुँच पुर्‍याउने उद्देश्यले ताक्सिका १ सय १८ घरधुरीलाई सोलार सेट वितरण गरिएको हो।
कार्यक्रममा ताक्सीका प्रत्येक घरधुरीलाई सौर्य प्यानल, ब्याट्री, लाइट बल्ब, चार्जिङ पोइन्ट लगायतका सामग्री प्रदान गरिएको वडा अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए।

स्थानीयवासीहरूले सौर्य प्यानल वितरणबाट दैनिक जीवनमा सहजता आउने बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्। विद्युत् सुविधा नपुगेका दुर्गम गाउँहरूमा वैकल्पिक ऊर्जा स्रोत सोलार सेटले स्थानीय बासिन्दाको दैनिक जीवनस्तरमा राम्रो हुने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP