ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीक्षामा र प्रतियोगितामा सफलता मिल्नेछ। नयाँ नोकरीको खोज पूरा हुनेछ। पारिवारिक जीवनमा सामन्जस्यपूर्ण वा पारिवारिक सदस्यमा एकता रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोजगारबाट लाभ मिल्नु साथै नयाँ योजनाहरूमा लगानी लगाउनु पर्ला। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा जुठो आरोप लाग्ला। जीवनमा आलस्यलाई हावी हुन नदिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले सामाजिक जिम्मेवारी दिन सक्छ। नोकरी वा पेशामा नसोचेको अवसर मिल्नाले मन प्रफुल्लित रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। आयस्रोत बढाउनको लागि मित्रहरूको सहयोग मिल्नेछ। आध्यात्ममा मन लाग्नेछ। गृहणीहरूलाई गृहकार्यमा धेरै समय व्यतीत गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नतिजा कमजोर देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। सम्भावना देखिए पनि सोचेजस्तो उपलब्धि प्राप्त नहोला। आहारविहारमा सजग रहनुहोस्। स्वास्थ्यलाई लिएर धन खर्चका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विगत को सफलताले थप कार्य गर्नमा हौसला मिल्नेछ। घरपरिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। अरुको मुख ताक्ने बानीले कार्य अधुरो रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक स्तरमा हजुरको लोकप्रियता बढ्नेछ। विद्यार्थी वर्गहरूको अध्ययनमा समय बित्नेछ। नोकरी वा पेशामा आफ्नो कार्यले प्रभावित पार्न सक्नुहुनेछ। आज मन्दिरमा दही दान गर्नुहोस् समाजमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा सफलता मिल्नेछ। नँया अनुबन्धहरू लाभदायी रहनेछन्। छात्रहरूलाई पढाइमा एकाग्रता हुन आवश्यक रहेको छ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो भेटघाटको साथै दिगो कार्य प्रारम्भ हुनेछ। पहिला रोकिएका कार्यहरू बन्नेछन्। आम्दानी बढ्नाले मनमा उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हिम्मत गर्दा जटिल कार्य पनि सम्पादन गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सल्लाहले लाभ मिल्नेछ। आयस्रोत बढ्नाले नयाँ कार्यतर्फ आकर्षित भइनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। मेहनतले छोटो समयमा उपलब्धि प्राप्त गर्न सकिनेछ। आवेशमा गरेका व्यवहारले समस्या निम्त्याउन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छात्रहरूलाई नयाँ शिक्षा वा ज्ञान सिख्ने मौका मिल्नेछ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

 

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP