समाचार
नेपालगन्जमा खसीबोकाको मोलमोलाईमा झडप, १ जनाको मृत्यु
नेपालगन्ज । बाँकेको नेपालगञ्जमा ग्राहक र बिक्रेताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । नेपालगन्ज ५ बेहनाटोलमा भएको झडपमा परि खसीबोकाका ब्यापारीको मृत्यु भएको हो
मुड्केचुलामा १ महिना देखि टेलिफोन सेवा अवरुद्ध, दशैँअघि सुचारु गर्न सहजीकरणको माग
पूर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकामा विगत एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोटबाट रिले भएर सञ्चालन हुँदै
डोल्पामा माटोको ढिस्कोमा परी ३ महिला घाइते
डोल्पा: हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोमा परी तीन महिला घाइते भएकी छन् । शुक्रबार बिहान त्रिपुरासुन्दरी नगरपालिका ९ चूँ गाउँमा दशैंको लागि घर पोत्ने माटो
कर्णाली प्रवेशद्वारको रूपमा रहेको छिन्चु बसपार्क तीन वर्ष सम्म अपुरै
सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा रहेको छिन्चु बसपार्क अझै निर्माण हुन सकेको छैन। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा निर्माणाधिन सुविधा सम्पन्न बसपार्क निर्माण सुरु भएको
जेन–जीका माग उपस्थिती बहानाबाजी र देखाउने होडबाजीमा परिणत : मुख्यमन्त्री कँडेल
पूर्ण सार्की/ सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जीका माग उपस्थिती बहाना बाजी र देखाउने होडबाजीमा परिणत भएको बताएका छन्। संविधान दिवस तथा
दैलेखको डुंगेश्वरका लेखा अधिकृत कार्की सुर्खेतमा एक लाख घुससहित पक्राउ
सुर्खेत: दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले बिहीबार राति वीरेन्द्रनगरको
हिमज्योति आधारभूत विद्यालयको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न
डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोटमा अवस्थित श्री हिमज्योति आधारभूत विद्यालयले आफ्नो ३१ औँ वार्षिक तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ। बिहीबार
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शाेकमा देशभर बिदा
काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको शाेकमा आज (असोज १ गते) देशभर सार्वजनिक बिदा दिएको छ। गत भदौ २३ र २४ गते
बिश्वकर्मा पूजा : श्रम, सीप र सृजनशीलताको पर्व
टेकेन्द्र बिश्वकर्मा/ सुर्खेत। नेपाल विविध धर्म, संस्कृति र परम्पराले भरिएको देश हो। यहाँका पर्व-उत्सवहरू केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक, सांस्कृतिक र व्यावसायिक जीवनसँग गहिरो
डोल्पाको छार्का ताङसोङ र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र बीच अन्तरपालिका समन्वय बैठक
डोल्पा: हिमाली जिल्ला डोल्पाको छार्का ताङसोङ गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका बीच धार्मिक, सांस्कृतिक, भाषिक, सडक पूर्वाधार, पशुपालन, जडीबुटी तथा पर्यटन विकासका सम्भावनाबारे अन्तरपालिका









