समाचार
सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने
काठमाडौँ। सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा
काठमाण्डौंमा ९ जना जुवाडे पक्राउ
काठमाण्डौं। काठमाडौँको वनस्थली अन्नपूर्ण चोक नजिक जुवा तास खेलिरहेको अवस्थामा नौ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गत भदौ १० गते साँझ
अख्तियारका प्रमुख राईमाथि अनुसन्धानको माग गर्दै अख्तियारमै उजुरी दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुलीका कमलामाई नगरपालिकाका युवराज पौडेलले
१४ करोडको मुद्दामा धीरज मगर र ऐरी फिल्मका निर्माताबीच सहमति
काठमाण्डौं। अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद मिलेको छ । सहमतिअनुसार धीरज छायांकनमा उपस्थित नभएको भन्दै निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्ति मागदावी गरी
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ
काठमाण्डौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौँले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नागढुङ्गा सुरुङमार्ग निर्माण असोजभित्रै सकिने, सञ्चालनका लागि ठेक्का खुलाउने तयारी
काठमाण्डौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभाग अन्तर्गत निर्माण भइरहेको यस सुरुङमार्गलाई असोजभित्रै सम्पन्न गर्ने गरी
तारा एयरले शुक्रवार देखि रुकुम पश्चिममा उडान भर्दै
रुकुम पश्चिम। रुकुम पश्चिममा तारा एयरले शुक्रवार फेरि उडान भर्ने भएको छ । केही समय रोकिएको तारा एयरको सेवा फेरि सुरु हुन लागेको हो ।
सभामुखसँग पद तथा गोपनीयताको शपथ लिँदै सभापति न्यौपाने
काठमाण्डौं। प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी नेपाली काँग्रेसको समानुपातिक सांसद छिन् । समितिका ज्येष्ठ
यो वर्ष मंसिरमा बाघ र गैंडा गणना गरिने
काठमाण्डौं। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा
देशभर भाडाको घरमा बस्ने परिवारको संख्या ८ लाख ५२ हजार ५८७
काठमाण्डौं: देशभर भाडाको घरमा बस्ने परिवारको संख्या ८ लाख ५२ हजार ५८७ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो जनगणना अनुसार, कुल ६६









