समाचार
माओवादी-कांग्रेसबाट निर्वाचित अध्यक्ष तथा कार्यापालिका सदस्यहरूले गरे १३ औं नगरसभा बहिष्कार
डोल्पा —डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको १३ औं नगरसभा सुरु हुँदै गर्दा माओवादी र कांग्रेस निकट निर्वाचित जनप्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नगरसभाको बहिष्कार गरेका छन्। नगरपालिकाको
लोकसेवा परीक्षा दिएर फर्किंदै गरेकी सिर्जनाको सवारी दुर्घटनामा ज्यान गयो
सुर्खेत— लोकसेवा आयोगको नायब सुब्बा (नासु) पदको द्वितीय पत्रको परीक्षा दिएर घर फर्कंदै गरेकी जाजरकोटकी सिर्जना गिरीको जीवन आइतबार भएको एक दुखद दुर्घटनासँगै समाप्त भएको
सरकारद्वारा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाण्डौ:भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो। उक्त
प्रदेश अस्पतालको राजस्व हिनामिना प्रकरण:तीन जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
पुर्ण सार्की:सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई अस्पतालमा बिरामीबाट
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं पुगेका नवराजले भेटे प्रचण्ड
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको अभियानबारे जानकारी
नयाँ बजेटको योजना छनोटमा कर्णाली प्रदेश सरकार आफै बिचौलिया बनेको छ : पूर्व मन्त्री शाही
पुर्ण सार्की:सुर्खेत– कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री तथा हाल प्रदेशसभा सदस्य विर बहादुर शाहीले कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्ष २०८२/८३ को बजेट जनता
गुणस्तरीय शिक्षालाई प्राथमिकता राख्दै काईकेको १५ औं गाउँसभाबाट ३३ करोड ५९ लाख बजेट पारित
पुर्ण सार्की/डाेल्पा। हिमाली जिल्ला डोल्पाको काईके गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ। आईतबार सम्पन्न गाउँसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ करोड ५९
आज देशभर आंशिक देखि साधारण बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना
सुर्खेत,असार ९ – आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी
आजको राशिफल: असार ९, २०८२ (जुन २३, २०२५), सोमबार
🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सञ्चित धनमा वृद्धि हुने सम्भावना छ। बोलिको प्रभावले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। प्रियजनसँग
मिनि नगर बस सञ्चालनको लागि ठूलीभेरीले गर्यो ३५ लाख बजेट विनियोजन
डोल्पा: हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकाले मिनि नगर बस सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रममा रु ३५ लाख रुपैयाँ बजेट विनियोजन









