समाचार
ठूलीभेरी नगरपालिकाको १५ औं नगरसभा: ५३ करोड २३ लाख ७९ हजार बराबरको बजेट पारित
पुर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड २३ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ।
प्रधानमन्त्री ओलीले गरे ग्वार्को स्थित फ्लाई ओभरको उद्घाटन
काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन
स्थानीय सरकार र विकास साझेदारहरु विचको सहकार्य
टेक शाही/डोल्पा: नेपालको संविधान २०७२ ले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै संघ, प्रदेश र स्थानिय तह गरी तीन तहको सरकारद्धरा शासन सञ्चालन हुने
कर्णालीको नीति तथा कार्यक्रममै देखिएन विश्वचर्चित डोल्पाको फाेक्सुण्डाे ताल
डोल्पा :कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। असार १ गते
कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । प्रदेश
सुर्खेतमा सार्वजनिक हित र नैतिकता विरुद्धको गतिविधिमा संलग्न २५ जना पक्राउ
पुर्ण सार्की/सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विपरीत गतिविधिमा संलग्न भएको अभियोगमा २५ जनालाई पक्राउ गरेको छ। प्रहरीका
‘जाउँ है पोखरा’ अभियान कर्णालीमा, पर्यटकलाई पोखरा घुम्न सुर्खेत देखि निम्तो
पुर्ण सार्की/सुर्खेत:पोखराका पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत देखि पर्यटकलाई पोखरा घुम्न निम्तो दिएका छन्। आईतबार कर्णाली प्रदेशको राजधानी
केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकप्टर दुर्घटना
भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो
करार, भत्ता र इन्धन खर्चमा हुम्लाको अदानचुलीको मनपरी
पुर्ण सार्की/ सुर्खेत: कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाले करार कर्मचारी नियुक्तिमा मनोमानी गरी वार्षिक लाखौं रकमको अनियमितता गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले
जिल्ला अस्पताल डोल्पामा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुँदै
पुर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पतालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पा र जन स्वास्थ्य सरोकार ट्रष्ट









