सुर्खेत: हिन्दु धर्मालम्वीहरुको महान पर्व विजया दसैँ सुरु भएसँगै सुर्खेतको वीरेन्द्रनगर बजारमा चहलपहल बढेको छ ।
दसैंका लागि सामग्री किनमेल गर्नेहरूको यति खेर वीरेन्द्रनगर बजारमा भीड लाग्न थालेको छ।
भीडभाड सगै आवतजावत धेरै देखिएता पनि व्यापारमा भने वृद्धि नभएको वीरेन्द्रनगरका व्यापारीहरुको भनाइ छ ।
तस्बिर: पूर्ण सार्की/ रंगीन पाटी














