ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

कालिकोट। कालीकाेटकाे खाँडाचक्र नगरपालिका -२ मेयर खाेला नजिकै एम्बुलेन्स  दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएका छन्।

जुम्लाको हिमा गाउँपालिका देखि सुर्खेत जाँदै  गरेको हिमा गाउँपालिकाको एम्बुलेन्स कालीकोटको मेयर खोला नजिकै दुर्घटनामा भएको हाे।

दुर्घटनामा परी   हिमा गाउँपालिकाका एम्बुलेन्स चालक  २६ वर्षका शक्ति शाही र साेही गाउँपालिकाका ३२ वर्षका का भिमराज अधिकारीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएको छ। घाइते हुनेमा  हिमा गाउँपालिकाका लाेकेन्द शाही र अक्कल अधिकारी रहेका छन् ।

विरामी लिएर सुर्खेत जादैगर्दा एम्बुलेन्सकाे दुर्घटनामा परेको प्रहरी जनाएको छ। एम्बुलेन्समा चालक सहित ४ जना सवार थिए ।  घाइते दुईजनाको जिल्ला अस्पताल कालीकाेटमा उपचार हुदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP