ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा। बैंकिङ कसूर मुद्दामा पक्राउ परेका नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्ण बहादुर शाही एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार सोमबार शाहीलाई त्रिपुरासुन्दरी नगरपालिका–स्थित त्रिपुराकोटबाट पक्राउ गरिएको थियो ।
नेपाल सरकार वादी र शाही प्रतिवादी रहेको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै उनलाई एक दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । फैसला पश्चात फरार रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

जगदुल्ला गाउँपालिका–२ निवासी शाहीलाई पक्राउ पछि कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले शाहीलाई सोमबार साँझ १ लाख धरौटीमा रिहा गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP