ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा गणतन्त्र दिवसको गणतन्त्र दिवसको अवसरमा जिल्लाको सदरमुकाम दुनै बजारमा सरसफाई गरिएको छ ।

बिहीबार बिहान जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको नेतृत्वमा गणतन्त्र दिवसको अघिल्लो दिन दुनै बजारस्थित कालिका मन्दिर, बसपार्क क्षेत्र र सन्तोषीमाता मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । गणतन्त्र दिवसलाई सभ्य र उत्साहपूर्ण रूपमा मनाउने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यस्तै, भोलि शुक्रबार दिवसका दिन बिहान ७ बजे जिल्ला समन्वय समितिबाट प्रभातफेरी कार्यक्रम सुरु हुने समन्वय प्रमुख रोकायले जानकारी दिए ।

उनका अनुसार प्रभातफेरीमा दुनै बजार परिक्रमा गर्ने तथा पुनः जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर औपचारिक रूपमा गणतन्त्र दिवस समारोह मनाइने कार्यक्रम तय समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP