ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

सुर्खेत:सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेका हुन् भन्ने खुलेको छ। प्रहरीका अनुसार शनिबार बेलुका झगडाको क्रममा खत्रीले ढुंगाले प्रेमाको टाउकोमा प्रहार गरेका थिए।

हत्या पछि घटनालाई आत्महत्याजस्तो देखाउन उनले प्रेमाको घाँटी सलले बेरेर खोल्सामा फालेका थिए।

दर्शन नेपाली सेनामा कार्यरत छन् र अन्य महिलासँगको सम्बन्धका कारण श्रीमान-श्रीमतीबीचको विवाद झनझन चर्कँदै गएको थियो। पाँच वर्षदेखि चलेको विवाद अन्ततः हत्यामा परिणत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।हाल प्रेमा ओलीको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ भने दर्शन प्रहरी नियन्त्रणमा छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP