ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बगर बजारमा एम्बुलेन्स दुर्घटना भएको छ । मंगलबार बिहान क्याम्पस रोडमा आठबिसकोट नगर अस्पतालको रा १ झ १५५ नम्वरको एम्बुलेन्स सडकमै पल्टिएर दुर्घटना भएको हो ।

क्याम्पस रोड र सुन्दरपानी जाने बिचसडकमा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन्।  प्राप्त जानकारी अनुसार उक्त एम्बुलेन्स सोही वडामा रहेको बब्लु ग्यारेज लाई भाडामा दिइएको थियो । एम्बुलेन्स भाडामा दिँदा व्यक्तिले मनपरी तरिकाले चलाउँदा बिरामीहरु मारमा पर्दै आएका छन्।

सोही ग्यारेजका मिस्तिरीले चलाएको एम्बुलेन्स अनियन्त्रित भएर सडकमै पल्टिएको आठबिसकोट प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्सको  सिसा, झ्याल फुटेको र सिट समेत भाँचिएर  क्षतिग्रस्त बनेको बताईएको छ । लामो समय देखी नगरपालिकाले बिरामी बोक्ने एम्बुलेन्स व्यक्तिलाई भाडामा दिदै आएको छ ।

उज्यालो पाटी देखि साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP