ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पुष्कर खड्का,दैलेख। सुर्खेत र बाँके आसपासका क्षेत्रमा बसोबास गर्ने दैलेखको महाबु गाउँपालिका ३ का सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नविकरण बायोमेट्रिक शिविर सञ्चालन सुरु भएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ मा सञ्चालन हुने उक्त शिविर यही भदौ १२ गते बिहीबार देखि सुरु भई १४ गतेसम्म सञ्चालन हुने महाबु गाउँपालिका–३, दैलेखका वडा अध्यक्ष कृष्ण कुमार दाहालले जानकारी दिएका छन्।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीहरुको बायोमेट्रिक विवरण संकलन गरी नविकरण प्रक्रिया अगाडि बढाइने जनाइएको छ। वडा अध्यक्ष दाहालका अनुसार शिविरमा सुर्खेत र बाँके जिल्लामा बसोबास गर्ने महाबुका लाभग्राहीहरूले आवश्यक कागजातसहित उपस्थित भई आफ्नो सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्नेछ।
सामाजिक सुरक्षा भत्ता नविकरणमा बायोमेट्रिक पद्धति लागू गर्नु लाभग्राहीहरूको दर्ता प्रणालीलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण हुने अध्यक्ष  दाहालकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP