ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

पूर्ण सार्की/सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमालेमोड नजिक सुर्खेत–नेपालगञ्ज सडक खण्डमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब १:४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे१ प १६८५ नं को मिनि ट्रक र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ०९२२ नं को फोर्स गाडी एकआपसमा ठोक्किँदा फोर्स गाडीका चालकसहित ६ जना घाइते भएका हुन्।

प्रहरी चौकी बबईका प्र.स.नि. हरी बहादुर तिरुवाको कमाण्डमा ट्राफिकसहितको पाँच जनाको टोलीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय बबईले जानकारी दिएको छ। घाइतेहरुको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र सडकमा भने कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP