ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकार बाबा पाख्रिनलाई पार्टीमा भित्र्याएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पर्सा-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ‘प्रचण्ड’ले पाख्रिनसहित सयौँ जनालाई पार्टीमा स्वागत गरेका हुन् ।उदीयमान कलाकार पाख्रिन प्रवेश गरेकाले आजको कार्यक्रम भिन्न रहेको उनले बताए ।

 

‘प्रचण्ड’ले भने, ‘मैले स्थानीय तहको निर्वाचन भइसकेपछि केही स्वतन्त्र, केही संगीतकार, गायकहरू राजनीतिमा प्रवेश गर्नुभयो, उनीहरूलाई लोकतन्त्रका नयाँ फूलका रूपमा स्वतन्त्रलाई संसद्को रोष्ट्रमबाट भनेको थिएँ, आज नयाँ फूल पाख्रिन हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।’

उनले यो पार्टी प्रवेश कार्यक्रमपछि पर्सामा आफ्नो जितको सुरुवात भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP