ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

श्रवान २२, डोल्पा: हिमाली जिल्ला डोल्पामा तीर्थ यात्राबाट फर्किदै गरेका एक वृद्धको बीच बाटोमै मृत्यु भएको छ।

डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल निवासी करीब ५०/५१ वर्षीय वृद्ध लालबहादुर बुढाको तिर्थयात्राबाट फर्किने क्रममा २० गते मृत्यु भएको हो।

 

तीर्थ यात्राको लागि केही दिन अघि मात्रै पुर्वी रुकुम र डोल्पाको सिमाना स्थित ‘सुन दह’ क्षेत्रमा आफ्नो कुल देवता लगेर स्नान गर्न गएका बुढाको फर्किने क्रममा बिरामी भएका थिए। बिरामी अवस्थामै उनी ठुलीभेरी नगरपालिका–६, तामाचौर पुगेपछि मृत्यु भएको एक स्रोतले जनाएको छ।

श्रोतका अनुसार उनी सोही कुलदेवताको धामी रहेको बताइएको छ। बुढा तिर्थयात्रामा सहभागी भई फर्किदै गर्दा अचानक स्वास्थ्य बिग्रिएपछि निधन भएको बताइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP