ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा, श्रावण ३०: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने बडाखर्क लेकमा हिँउचितुवाले २५ भेडा मारेको छ।

चरिचरनका लागि बड़ा खर्क पाटनमा छाडेको बेला राति हिँउचितुवाको आक्रमणबाट २५ भेडा बाख्रा मरेको पीडित किसानले बताएका छन् ।

चितुवाको आक्रमणमा परी त्रिपुरासुन्दरी २ का स्थानीय नरी थापाका ११, लक्ष्मी रोकायका ५ र पदम बुढाका ३ , हरि केसीका ३ र बलबहादुर उखेडाका  ३ भेडा मृत भेटिएको त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायव निरीक्षक यम बहादुर बस्नेतले जानकारी दिएका छन ।

यो क्षेत्रका स्थानीयका पशु चौपायालाई हिउँ चितुवाले वर्षेनी क्षति पुर्याइरहेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP