ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत:  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडकमा नेपालि सेनाले गस्ती गरिरहेको छ ।जेन-जि (Gen-Z) प्रदर्शन र विभिन्न आन्दोलनका कारण बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल सेना सडकमा तैनाथ गरिएको हो।

सुरक्षा निकायले वीरेन्द्रनगर क्षेत्रका नागरिकलाई शान्ति, सुरक्षा र कानुनको पालना गर्न आग्रह गर्दै अवाञ्छित गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

कुनै पनि प्रकारका हुल, हुज्झट, सभा, समारोहमुखी गतिविधि, आन्दोलन वा भिडभाड जस्ता अवाञ्छित क्रियाकलाप भए सेनाले तत्काल एक्सन लिन सक्ने चेतावनी समेत दिएको छ।

मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा  देशै भरी भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट  सडकमा सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP