ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

काठमाण्डौं: पछिल्लो एक सातामा देशभर २३९ जनामा डेंगुको संक्रमण देखिएको छ । योसँगै नेपालमा डेंगु सक्रमितको संख्या चार हजार ३५३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार १४९ जनामा डेंगुको संक्रमण देखिएको छ भने बागमतीमा ९३६, लुम्बिनीमा ७८०, कोशीमा ६८१, सुदूरपश्चिममा ५०२, कर्णालीमा २०७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण देखिएको छ ।

वर्षातको मौसममा डेंगी रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएकोले लामखुट्टे नियन्त्रण गर्न घर तथा भवन वरपरका पानी जम्ने स्थान र वस्तुहरूको पहिचान गरी, लामखुट्टेको प्रजनन, वृद्धि तथा विकास हुने ठाउँहरू नष्ट गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP